SHARE
मकालु खबर · शनिबार ४ असो २०८२ १२:५० PM · 1 मिनेट पढाइ

सिरहामा करेन्ट लागेर शिक्षकको मृत्यु

काठमाडौँ । सिरहाको लहान नगरपालिका–२३ स्थित गाढा गाउँमा सिँचाइका लागि प्रयोग गरिएको विद्युतीय मोटरबाट करेन्ट लाग्दा गम्भीर घाइते भएका एक शिक्षकको मृत्यु भएको छ ।