SHARE
पर्दाफास · सोमबार १५ भौ २०८३ ०५:३४ PM · 1 मिनेट पढाइ

बाढीपीडितका लागि शिवम् सिमेन्टको ११ हजार बोरा सिमेन्ट र शिवम् होल्डिङ्सको २१ लाख सहयोग

शिवम् सिमेन्ट लिमिटेडले राहत, उद्धार तथा पुनर्निर्माण कार्यमा सरकारलाई सहयोग गर्ने घोषणा गरेको छ। भदौ १० गते गएको विनाशकारी बाढीबाट प्रभावित रसुवा जिल्लासहित बाढी तथा पहिरो प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै कम्पनीले सहयोगको घोषणा गरेको हो ।