SHARE
मकालु खबर · शनिबार ४ असो २०८२ ०१:३४ PM · 1 मिनेट पढाइ

यस्तो छ विभिन्न देशका लागि दसैँको टीका लगाउने साइत (सूचिसहित)

अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि विजयादशमीको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ ।