SHARE
लोक पथ · शनिबार ४ असो २०८२ ०७:३२ AM · 1 मिनेट पढाइ

देशभरका विभिन्न राजमार्ग अवरुद्ध [सूचीसहित]

काठमाडौं । देशभरका विभिन्न राजमार्गहरू अवरुद्ध हुँदा यात्रुहरू दसैँअघि अलपत्र परेका छन् ।  लगातारको वर्षा र पहिरोका कारण कोशी राजमार्ग, सिद्धिचरण लोकमार्ग, गल्छि–त्रिशूली सडक, अरनिको राजमार्ग, नारायणगढ–मुग्लिन सडकखण्ड, कालीगण्डकी करिडोर, पूर्व–पश्चिम राजमार्ग, रत्न राजमार्ग र मध्य पहाडी लोकमार्गलगायतका सडक विभिन्न ठाउँमा अवरुद्ध भएका हुन् ।