SHARE
पर्दाफास · सोमबार १५ भौ २०८३ ०२:५८ PM · 1 मिनेट पढाइ

रसुवा बाढी : मृत्यु हुनेको संख्या ९३९ पुग्यो, अझै ४ हजार बेपत्ता

रसुवा बाढीका कारण मृतकको संख्या ९३९ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिले साँझ ६ बजेसम्म ९३९ शव फेला परेका छन् । प्राधिकरणका अुनसार हालसम्म सबैभन्दा बढी चितवनमा २७९ शव फेला परेका छन् ।