बाढी प्रभावित नुवाकोटमा रेडक्रसको सक्रियता
नुवाकोट । भदौ १० गते रसुवास्थित भोटेकोशीमा आएको बाढीपछि नेपाल रेडक्रस सोसाइटीले सक्रिय रुपमा भूमिका खेलिरहेको छ । बाढीपश्चात घाइते बिरामीका लागि निःशुल्क रगत उपलब्ध गराउनेदेखि विभिन्न सामग्री वितरण गरिरहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
