स्वास्थ्य मन्त्रालयको भवन काम लाग्ने अवस्थामा छैन : अध्यक्ष बराल
काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएशनले जेनजी आन्दोलनको क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन ध्वस्त भएको जनाएको छ । एशोसिएशनका अध्यक्ष सुवासचन्द्र बरालका अनुसार प्रारम्भिक निरीक्षणले सो मन्त्रालयको भवन तत्काल प्रयोग गर्न असम्भव रहेको देखाएको छ ।
