SHARE
लोक पथ · शनिबार ४ असो २०८२ १०:१८ AM · 1 मिनेट पढाइ

अर्थमन्त्री खनालद्वारा जेनजी आन्दोलनबाट क्षतिग्रस्त सीजी डिजिटल पार्क अवलोकन

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले हालैको जेन जी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको सुतंगलस्थित चौधरी ग्रुपको सीजी डिजिटल पार्क अवलोकन गरेका छन् ।  आन्दोलनका क्रममा अरबौँ रुपैयाँ बराबरको क्षति पुगेको यो प्रमुख औद्योगिक इकाईमा मन्त्री खनालले निजी क्षेत्रलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।