SHARE
लोक पथ · शनिबार ४ असो २०८२ १०:३८ AM · 1 मिनेट पढाइ

दसैँमा काठमाडौंबाट बाहिरिने सार्वजानिक सवारीलाई सुरुङमार्ग प्रयोग गर्न दिइने

काठमाडौं । सरकारले दसैँअगावै काठमाडौंबाट बाहिरिने सार्वजनिक सवारीलाई नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्न दिने निर्णय गरेको छ ।  शनिबार ऊर्जा, शहरी विकास तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकले सो निर्णय गरेको हो ।