मधेस प्रदेशसभाको बैठक असोज ७ गते बस्ने
काठमाडौं । मधेस प्रदेशसभाको बैठक असोज ७ गते मंगलबार आह्वान गर्ने सर्वदलीय सहमति भएको छ । सभामुख रामचन्द्र मण्डलको अध्यक्षतामा आज मधेस प्रदेश सचिवालयमा बसेको सर्वदलीय बैठकमा सो निर्णय गरिएको प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहले जानकारी दिए ।
