SHARE
लोक पथ · शनिबार ४ असो २०८२ १२:०५ PM · 1 मिनेट पढाइ

दसैँ टीकाको शुभ साइत कुन देशमा कति बजे ? [सूचीसहित]

काठमाडौं । यस वर्षको दसैँ टीकाको उत्तम साइत अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले नेपालका लागि असोज १६ गते बिहान ११ः५३ बजे टीकाको उत्तम साइत तोकेको थियो । अन्तर्राष्ट्रिय समितिले विभिन्न मुलुकका लागि समेत साइत तोकेको छ ।