SHARE
लोक पथ · सोमबार १५ भौ २०८३ १०:२५ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपीडितका लागि एमालेले १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो तथा डुबानपीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि पार्टीका तर्फबाट १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।