SHARE
प्रदेश खबर · सोमबार १५ भौ २०८३ ०२:४९ AM · 1 मिनेट पढाइ

बाढी प्रभावित जलविद्युत् आयोजना क्षेत्रको उद्धार अवस्था बुझ्न ऊर्जामन्त्री श्रेष्ठ रसुवा जाँदै

काठमाडौँ :  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजना क्षेत्रको निरीक्षण गर्न सोमबार रसुवा जाने भएका छन्।