SHARE
लोक पथ · आइबार​ १४ भौ २०८३ ०४:०७ PM · 1 मिनेट पढाइ

सिद्धार्थ बैंकद्वारा सरकारी राहत कोषमा २ करोड ५१ लाख सहयोग हस्तान्तरण

काठमाडौं । शिद्धार्थ बैंक लिमिटेडले बाढी प्रभावितहरुको राहत र उद्धारका लागि साढे २ करोड बढी आर्थिक सहयोग गरेको छ । भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग गरेको हो । आज बैंकका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।