SHARE
पर्दाफास · शनिबार ४ असो २०८२ ०२:१६ PM · 1 मिनेट पढाइ

६ लेन विस्तारअन्तर्गत साँगा–बनेपा सडक खण्डमा धमाधम पिच हुँदै

अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्मको १६ किलोमिटर सडकको ६ लेन विस्तार कार्य तीव्र गतिमा अघि बढिरहेको छ। हाल जंगल क्षेत्र हुँदै जाने साँगा–बनेपा सडक खण्डमा धमाधम कालोपत्रे (पिच) गर्ने कार्य भइरहेको छ।