आइतबार सूर्य ग्रहण लाग्दै, नेपालबाट नदेखिने
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले असोज ५ गते (आइतबार) लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यताअनुसार यसको कुनै सुतक नलाग्ने जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
