SHARE
लोक पथ · आइबार​ १४ भौ २०८३ ११:२५ AM · 1 मिनेट पढाइ

विपदसँग जुध्न समन्वय अभाव, बागमतीका मुख्यमन्त्रीले रविसँग गरे गुनासो

काठमाडौं । भदौ १० को महाविपत्तिसँग जुध्न तीन तहका सरकारबिच समन्वयको अभाव देखिएको छ । रसुवा बाढीपछि सबै राजनीतिक दल, तीनै तहको सरकार आ–आफ्नो तर्फबाट लागि परिरहे पनि समन्वय अभाव हुँदा भने अनुसार काम हुन नसकेको गुनासो आइरहेको छ ।