आज नाडा अटो शोको अन्तिम दिन : ४ देखि साँझ ७ बजेसम्मको टिकटबाट प्राप्त रकम बाढी प्रभावितलाई
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अन्तिम दिन आज अन्तिम ३ घण्टाको टिकट बराबरको पैसा सरकारी कोषमा जम्मा गरिदिने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
