SHARE
लोक पथ · आइबार​ १४ भौ २०८३ १०:४४ AM · 1 मिनेट पढाइ

चीनद्वारा नेपाललाई ५० टन आपतकालीन राहत सामग्री हस्तान्तरण [तस्बिरहरु]

काठमाडौं । चीन सरकारले नेपाललाई उपलब्ध गराएको ५० टन आपतकालीन राहत सामग्री आज काठमाडौं आइपुगेको छ । चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई–२० ठूला कार्गो विमानमार्फत उक्त सामग्रीहरू त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएका हुन् ।