SHARE
लोक पथ · आइबार​ १४ भौ २०८३ १०:५७ AM · 1 मिनेट पढाइ

यो हामी सबैको साझा पीडा हो, राष्ट्रिय विपत्तिमा राजनीति नगरौँ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा आइपरेको प्राकृतिक विपत्तिको घडीमा कसैले पनि राजनीति गर्न नहुने बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाको बाढीपहिरो सम्बन्धी स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै उनले यस्तो बताएका हुन् ।