SHARE
लोक पथ · आइबार​ १४ भौ २०८३ ०६:१९ AM · 1 मिनेट पढाइ

सरकारी राहत कोषमा सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट, रामेछापका भगवान कार्की पक्राउ

काठमाडौं । बाढी प्रभावितलाई सहयोग गरेको भन्दै च्याट जीपीटीबाट नक्कली स्टेटमेन्ट तयारी गरी भ्रम सिर्जना गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापका गोकुलगंगा गाउँपालिका–२ ठोसेका ३२ वर्षीय भगवान कार्की रहेका छन् ।