SHARE
लोक पथ · आइबार​ १४ भौ २०८३ ०४:५० AM · 1 मिनेट पढाइ

रसुवा भोटेकोशी बाढी : ७३४ जनाको मृत्यु, करिव २५ सय अझै बेपत्ता

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि हालसम्म ७ सय ३४ शव फेला परेका छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार बिहान ९ बजेसम्मको तथ्याङ्कअनुसार बाढीका कारण हालसम्म ७ सय ३४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने २ हजार ४९८ जना अझै सम्पर्कविहीन रहेका छन् ।