SHARE
प्रदेश खबर · आइबार​ १४ भौ २०८३ १२:१२ AM · 1 मिनेट पढाइ

बाढीमा भेटिएका बेवारिसे शव जमिनमुनि किन व्यवस्थापन गरिन्छन् ? यस्तो छ वैज्ञानिक कारण

काठमाडौँ : रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका तर पहिचान खुल्न नसकेका शवको भविष्यमा आफन्तले सनाखत गर्न सक्ने गरी नेपाल प्रहरीले वैज्ञानिक अभिलेखीकरणसहित सुरक्षित व्यवस्थापनको प्रक्रिया अघि बढाएको छ।