विपत्तिमा अन्तर्राष्ट्रिय झापाली समाजको १५ लाख सहयोग
झापा : प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय झापाली समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
