SHARE
प्रदेश खबर · शनिबार १३ भौ २०८३ ११:५१ PM · 1 मिनेट पढाइ

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवलदार दीपेन्द्र विष्टको शव पहिचान

कास्की : रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी सहायक हवलदार दीपेन्द्र विष्टको शव पहिचान भएको छ ।