माथिल्लो त्रिशुली ३ ‘बी’ मा पुग्यो चिनियाँ विज्ञ टोली, उद्धारको प्रयास हुँदै
काठमाडौं । बाढीका कारण प्रभावित बनेको रसुवा स्थित माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको सुरक्षित उद्धारका लागि सरकारले विशेष संयन्त्र परिचालन गर्दै निरन्तर प्रयास जारी राखेको जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
