SHARE
लोक पथ · शनिबार १३ भौ २०८३ ०८:०५ AM · 1 मिनेट पढाइ

ब्रह्माण्डीय शक्ति सन्तुलन र जलवायु समन्वय

काठमाडौं । आजको आधुनिक मानव सभ्यता प्रविधिको शिखरमा पुगेर पनि भित्रभित्रै चरम विखण्डन र अशान्तिको दलदलमा फसेको छ । विगत साढे दुई सय वर्षदेखि संसारमा एउटै पश्चिमा चिन्तन हाबी रह्यो कि मानव समाज विपरितको द्वन्द्व, निषेध र लडाइँबाट मात्र अगाडि बढ्छ ।