SHARE
लोक पथ · शनिबार १३ भौ २०८३ ०५:५१ AM · 1 मिनेट पढाइ

बाढीपछि पुनर्निर्माणमा ६ खर्ब ६५ अर्ब रुपैयाँसम्म लाग्ने प्रारम्भिक अनुमान

काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढी र पहिरोपछि पुनर्निर्माणका लागि ठूलो रकम आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शनिबार बाढी र पहिरोबाट भएको क्षतिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब अमेरिकी डलर आवश्यक पर्न सक्ने बताएका छन् ।