SHARE
प्रदेश खबर · शनिबार १३ भौ २०८३ ०२:०६ AM · 1 मिनेट पढाइ

रसुवाका सुरुङमा अझै फसेका छन् सयौँ, उद्धार गर्न भारत–चीनबाट विशेषज्ञ टोली ल्याइने

काठमाडौं : रसुवाका निर्माणाधीन जलविद्युत् आयोजनाका सुरुङमा बाढीका कारण फसेका कामदारको उद्धारका लागि सरकारले भारत र चीनबाट विशेषज्ञ टनेल रेस्क्यु टोली ल्याउने तयारी गरेको छ ।