SHARE
अन्नपूर्ण · शनिबार ४ असो २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

कस्तो संविधान चाहन्छन्, जेनजी ?

सन् १९९० को दशकको मध्यदेखि सन् २०१० को दशकको सुरुवाती वर्षहरूमा जन्मेको पुस्ता नै जेनजी पुस्ताको रूपमा चर्चामा छ । जेनजीलाई जेन-वाई पुस्ता पछि र जेन अल्फा पुस्ता अघिको मानिन्छ ।  सामान्यतः जेनजी भन्नाले सन् १९५७ देख २०१२ को भित्र जन्मेका पुस्तालाई  बुझाउँछ।नेपालमै जन्मिएको जेन्जी आन्दोलन राष्ट्रमा सुशासन, समृद्धि, विकासको लागि भएको हो । नातावाद, भ्रष्टाचार, ठगी, तस्करीका साथै  सामाजिक सञ्जाल माथिको प्रतिबन्ध विरुद्ध जेनजी आन्दोलित भएका हुन् ।