रारामा पुग्यो ओलम्पिक टर्च र राष्ट्रिय खेलकुदको ट्रफी
मुगु : १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी र ओलम्पिक टर्च कर्णाली प्रदेशको प्रसिद्ध पर्यटकीय गन्तव्य रारा पुगेको छ। राष्ट्रिय खेलकुदको प्रचारप्रसारसँगै कर्णाली प्रदेशको प्राकृतिक, ऐतिहासिक तथा पर्यटकीय पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले सुरु गरिएको ट्रफी तथा टर्च टुर आइतबार बिहान रारातालमा पुगेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण