प्रहरी निरीक्षक हुँ भन्दै ठग्न खोज्ने ५ जना पक्राउ
काठमाडौं : आफूलाई प्रहरी निरीक्षक (इन्स्पेक्टर) बताउँदै २ लाख रुपैयाँ असुल्न खोज्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले प्रहरी कागेश्वरी मनोहरा नगरपालिका–९, वीरेन्द्र चोकबाट उनीहरूलाई नियन्त्रणमा जानकारी दिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण