SHARE
अन्नपूर्ण · आइबार​ १४ मंिर २०८३ ११:०० AM · 1 मिनेट पढाइ

पश्चिमी वायूको आंशिक प्रभाव : आगामी ३ दिन वर्षा र हिमपातको सम्भावना के छ ?

काठमाडौं : नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम विभागले जनाएको छ । आइतबार बिहान मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। यसैगरी कोशी ,बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ।  राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।