सोनियाको ‘बिलङिङ’: प्रेम, पीडा र सत्ताको ओडिसी
सोनिया गान्धीको संस्मरण ‘बिलङिङ: अ जर्नी अफ लभ’ ५४४ पृष्ठको छ। यस पुस्तकले बोलेका कुराहरूभन्दा यसले मौन राखेका विषयहरू अझ बढी अर्थपूर्ण छन्। यही ‘बोल्ने’ र ‘लुकाउने’ कलाका बीच सोनिया किताबभरि दुई फरक स्वरमा सुनिन्छिन्। पहिलो ‘साक्षी’ को स्वर हो— जसले जे देख्यो, त्यही इमानदारीसाथ भन्छ। दोस्रो ‘रक्षात्मक’ स्वर हो— जसले इतिहासलाई सोनियाको परिवारको पक्षमा ढाल्छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण