SHARE
आइसिटी फ्रेम · शुक्रबार​ ३ असो २०८२ ०१:०५ AM · 1 मिनेट पढाइ

उदयमान गायिका सृष्टि थापा “टाढा भएनी ” सेन्टिमेन्टल गीत सार्वजनिक

३ असोज, काठमाडौं। नेपाली कला क्षेत्रमा उदयमान गायिका सृष्टि थापा भर्खरै मात्र टाढा भएनी भन्ने गीत सार्वजनिक गरेकी छिन्। उनी शास्त्रीय संगीतको सँगसँगै एमबिएका विद्यार्थी पनि हुन्। शास्त्रीय संगीत भने उनले चण्डी काफ्लेबाट सिकेकी हुन्।लमजुङ घर भएकी उनले ३० वटा भन्दा बढी गीत गाइसकेकी छिन्। उनी आफूलाई हरेक खालका गीतहरू गाउन इच्छा राख्छिन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम