गायक नारायण गजमेर र मेलिना राई दशैं गीतको “टिका जमरा “सार्वजनिक गरिँदै
३ असोज, काठमाडौं। नेपाली सांगीतिक क्षेत्रमा सबैभन्दा बढी रुचाइएको संगीतकार दीपक राज विश्वकर्माले चर्चित गायक नारायण गजमेर र चर्चित गायिका मेलिना राईसँग दशैंको गीत ” टिका जमरा” सार्वजनिक गरिँदैछ l मौलिक सांस्कृतिक पनलाई झल्काउँदै लिङ्गेपिङका कुराहरूलाई म्युजिक भिडियोमा देखाइएको छ।
