सरकारको काम विकास निर्माण होइन्, समयमै निर्वाचन गराउने हो: अर्थविद् केशव आचार्य
३ असोज, काठमाडौं। अहिलेको सरकारले गर्नुपर्ने मुख्य काम भएको स्रोतलाई बढी प्रभावकारी बनाउँदै निर्वाचनसम्मको अवधि पार गर्नु हो । नयाँ महत्वाकांक्षी आयोजना ल्याउने होइन । पहिले सुरु भएका योजनाहरूलाई समयमै, कम लागतमा गुणस्तरीय रूपमा सम्पन्न गर्नु हो । जेनजी आन्दोलनका कारण ठूलो संख्यामा सरकारी तथा निजी क्षेत्रका भौतिक संरचना नष्ट भएका छन् ।
