SHARE
आइसिटी फ्रेम · शुक्रबार​ ३ असो २०८२ ०४:४१ AM · 1 मिनेट पढाइ

कृषि विकास बैंकद्वारा जेनजी आन्दोलनले क्षतिग्रस्त सातदोबाटो प्रहरी बिटलाई प्रविधि उपकरण सहयोग

३ असोज, काठमाडौं। कृषि विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त सातदोबाटो प्रहरी बिटलाई प्रविधि उपकरण सहयोग प्रदान गरेको छ। बिहीबार बैंकले युपिएस (UPS), इनभर्टर र ब्याट्री हस्तान्तरण गर्दै प्रहरी सेवा पुनः सुचारू, सहज र भरपर्दो बनाउन सहयोग पुर्‍याएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम