SHARE
आइसिटी फ्रेम · शुक्रबार​ ३ असो २०८२ १०:१७ AM · 1 मिनेट पढाइ

आन्दोलनका क्रममा भएको क्षतिको दावी भुक्तानी छिटो निष्कर्षमा पुर्‍याउने बीमा व्यवसायी संघको प्रतिवद्धता

३ असोज, काठमाडौं।  नेपाल निर्जीवन बीमा व्यवसायी संघले हाल जारी आन्दोलनका क्रममा भएको क्षतिको दावी भुक्तानी प्रक्रिया शीघ्र निष्कर्षमा पुर्‍याउने प्रतिवद्धता व्यक्त गरेको छ। संघले बीमित सवारी साधन र भौतिक संरचनामा भएको क्षतिको यथार्थ विवरणसहित आवश्यक कागजात चाँडै बीमा कम्पनीमा बुझाउन बीमितहरूलाई आग्रह गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम