SHARE
आइसिटी फ्रेम · शुक्रबार​ ३ असो २०८२ ११:२८ AM · 1 मिनेट पढाइ

बजाजको ग्राण्ड एक्सचेन्ज, दुईपाङ्ग्रे सवारीमा अद्वितीय अफर असोज ३ देखि ८ गते सम्म भृकुटीमण्डप, काठमाडौंमा

३ असोज, काठमाडौं।  नेपालमा सबैभन्दा बढी मन पराइने मोटरसाइकल ब्रान्ड बजाजले काठमाडौंमा ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ । यही असोज ३ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा हुने बजाजको ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’ मा पुराना मोटरसाइकल वा स्कुटर सजिलै एक्सचेन्ज गरी नयाँ बजाज मोटरसाइकल लान सकिनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम