SHARE
आइसिटी फ्रेम · शुक्रबार​ ३ असो २०८२ १२:३० PM · 1 मिनेट पढाइ

जगदम्बा मोटर्सद्वारा डुअल लञ्च: TVS Apache RTR 160 2V FI BS6 र TVS Raider IGO

३ असोज, काठमाडौं। शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्स प्रा. लि., नेपालमा TVS मोटर कम्पनीको आधिकारिक वितरक,ले दुई नयाँ मोडलको भव्य लञ्चको घोषणा गरेको छ। सेप्टेम्बर २१ (असोज ५, २०८२) मा हुने कार्यक्रममा, नेपाली बजारमा TVS Apache RTR 160 2V FI BS6 र TVS Raider IGO पहिलो पटक सार्वजनिक हुनेछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम