SHARE
आइसिटी फ्रेम · शुक्रबार​ ३ असो २०८२ ०१:१२ PM · 1 मिनेट पढाइ

भैरहवाका बिनोद यादवले जिते विकली लक्की ड्रमा यामाहा बाइक

३ असोज, काठमाडौं। यामाहा नेपालले देशभरका यामाहा ग्राहकहरूमा उत्साह भर्न ल्याएको आफ्नो दशैंतिहार विशेष अफर “राइड द ब्लू विद रोडिज” अन्तर्गत पहिलो विकली लक्की ड्रको विजेता घोषणा गरेको छ। यो ड्र २ असोज,  २०८२ मा काठमाडौंको जय नेपाल सिनेमा हल, हात्तीसारमा आयोजित यामाहा ब्लू फेस्ट कार्यक्रममा गरिएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम