SHARE
लोक पथ · शुक्रबार​ १२ भौ २०८३ ०१:२९ PM · 1 मिनेट पढाइ

आर्या फार्माल्याबद्वारा बाढी तथा विपद् प्रभावित नागरिकका लागि औषधि सहयोग

काठमाडौं । हालैको बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा परिवारहरूको उद्धार, राहत तथा स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले आर्या फार्माल्यावले नेपाल सरकारलाई आवश्यक औषधिहरू सहयोगस्वरूप उपलब्ध गराएको छ ।