रसुवा बाढी : ‘एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स’ले सरकारलाई हस्तान्तरण गर्यो १ करोडको चेक
काठमाडौं । भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले घोषणा गरेको १ करोड रुपैयाँ सहयोग सरकारलाई हस्तान्तरण गरेको छ । कम्पनीले शुक्रबार अर्थमन्त्रीसमक्ष उक्त रकम हस्तान्तरण गरेको हो ।
