SHARE
मकालु खबर · शुक्रबार​ ३ असो २०८२ ०१:५८ PM · 1 मिनेट पढाइ

नेपाली क्रिकेट टोलीलाई युएईले भिसा दिएन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको युएई प्रस्थानमा भिसा नआउँदा ढिलाइ भएको छ । नेपाली टोलीलाई शुक्रबार युएई जानुपर्ने थियो, तर शुक्रबार बेलुकासम्म पनि टोलीको भिसा प्रक्रिया पूरा नभएको कारण उडान स्थगित भएको हो ।