SHARE
लोक पथ · शुक्रबार​ १२ भौ २०८३ ०९:१२ AM · 1 मिनेट पढाइ

‘नाडा अटो शो’को आज चौथो दिन, बुकिङ गर्नेले चाडपर्वमा गाडी पाउने

काठमाडौं । नाडा अटो शो २०२६ को आज चौथो दिन हो । भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा अटो शो सञ्चालन भइरहेको छ । भदौ १० गते भोटेकोशीमा आएको ठूलो बाढीका कारण देशका विभिन्न क्षेत्रमा जनधनको क्षति भयो । बाढीले अटोमोबाइल क्षेत्रमा पनि असर पारेको छ ।