SHARE
मकालु खबर · शुक्रबार​ ३ असो २०८२ ०४:०१ PM · 1 मिनेट पढाइ

उपलब्धि रक्षाका लागि एकताबद्ध हुन एकीकृत समाजवादीको आह्वान

बैठकले आ–आफ्ना कामको समीक्षा गरेर कमीकमजोरी सच्याउँदै अघि बढ्न सबै राजनीतिक दललाई आह्वानसमेत गरेको छ ।