SHARE
लोक पथ · शुक्रबार​ १२ भौ २०८३ ०५:५२ AM · 1 मिनेट पढाइ

चीनतर्फको ताल फुटेको सूचना आएपछि नुवाकोटमा प्रहरीले माइकिङ गर्दै भन्यो- ‘नदी किनार नजानुहोस्’

काठमाडौं । नुवाकोटमा प्रहरीले नदी किनारमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ । रसुवातर्फबाट फेरि बाढी आउन सक्ने सूचना प्राप्त भएपछि प्रहरीले विदुर क्षेत्रमा माइकिङ गर्दै नदी नजिक नजान र सुरक्षित स्थानमा बस्न आग्रह गरेको हो । प्रहरीले ‘फेरि बाढी आएको सूचना आएको छ ।