SHARE
लोक पथ · शुक्रबार​ ३ असो २०८२ ०७:५६ AM · 1 मिनेट पढाइ

‘सिंगापुर विश्वकै सुरक्षित देश’

काठमाडौं । ‘ग्यालप’ द्वारा सार्वजनिक गरिएको ‘ग्लोबल सेफ्टी प्रतिवेदन’ सन् २०२४ मा सिंगापुरलाई विश्वकै सबैभन्दा सुरक्षित देश घोषित गरिएको छ । सन् २००६ यता यो उपाधि सिंगापुरले १२ पटक प्राप्त गरिसकेको हो । सर्वेक्षण अनुसार, सन् २०२४ मा ९८ प्रतिशत सिंगापुरवासीहरूले राति एक्लै हिँड्दा आफूलाई सुरक्षित महसुस हुने बताएका छन् ।