SHARE
लोक पथ · शुक्रबार​ १२ भौ २०८३ ०५:१३ AM · 1 मिनेट पढाइ

नुवाकोटका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोसी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भए पनि नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको सक्रियताका कारण विद्युत् सेवा नियमित राख्न सफल भएको बताएका छन् ।